गण्डकी प्रदेशमा एकै दिन थपिए १०२ जना काेराेना संक्रमित

विकल्प न्युज/ असाेज १ गते ।  गण्डकी प्रदेशमा विहिबार मात्र १०२ जनामा काेराेना पुष्टि भएको छ । क्षयराेग उपचार केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयाेग शाला पाेखरामा गरिएको पिसिअार परिक्षणमा उक्त संख्या मा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय काे जारि विज्ञप्ति मा जनाईकाे छ । निर्देशनालय काे विहान, मध्यन्न र अपरान्ह सवा चार बजेकाे विज्ञप्ति मार्फत थपिएका … Continue reading गण्डकी प्रदेशमा एकै दिन थपिए १०२ जना काेराेना संक्रमित